
काठमाडौं । आज मन्त्रीपरिषद्को बैठक बस्ने भएकाे छ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा १२ बजे बस्दै छ ।
बैठक सम्बन्धित जानकारी सरकारका प्रवक्ता एंव शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् । बैठकका एजेन्डा सार्वजनिक गरिएको छैन ।