
नेपालले समेत भारतको सिमा मिचेको प्रधानमन्त्री बालेनको भनाई



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ अभिव्यक्ती दिएका छन् । उनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताउँने क्रममा प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिँदै नेपाले पनि भारतको जग्गा मिचेको आफूले पाएको सुनाए ।
यता, उनले लिपुलेक, लिम्पियाधुरा मिचेको विषयमा नेपालले पठाएको पत्रमा भारत सरकारले जवाफ पनि दिएको उनले जानकारी दिए ।
साथै, प्रधानमन्त्री शाहले भने, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’


