
विपक्षीको विरोध पछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सदनमा विपक्षी दलको अवरोध कायम रहेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका हुन् ।

