महान्यायाधिवक्तामा नारायणदत्त कँडेल नियुक्त बीमा दर्पण चैत्र २२, २०८२ काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अधिवक्ता डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका छन् । रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानून व्यवसायीको रुपमा काम गरिसकेका कँडेललाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।Author बीमा दर्पण View all posts
News, राजनीति / समाज, समाचारइस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद