
महासंघको चुनावी अभियान तिब्र मतदाता भेट्न जिल्लामा दिल सुन्दर



काठमाडौँ। नेपालको नीजी क्षेत्रको सबैभण्दा ठुलाो ब्याबसायीको संस्था नेपाल उधोग बाणिज्य महासंघमा निर्बाचमा जुटेको छ । यहि चेत २९ र ३० गते काठमाणडौमा हुने महासंघको निर्बाचलाई आफ्नो पक्षमा पार्न ब्यासायीहरु देश दौडाहामा रहेका छन् । महासंघमा अहिलेका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बरिष्ट उपाध्यक्षले अघोसित रुपमा प्यानल नै बनाएर चुनाबी पर्तिस्पर्धामा लागेका छन । यहि निर्बाचनमा मुलुकको व्यवसायमा ४ दशक भन्दा बढी योगदान पुराएका सफल ब्याबसायी दिल सुन्दर श्रेष्ठले जिल्ला नगर उपाध्यक्षको उमेद्वारी दिएर निर्वाचन आफ्नो पक्षमा बनाउन देशदौडहमा छन् ।
उनि वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको प्यानलमा श्रेष्ठ रहेका छन् । अञ्जन स्वतः अध्यक्ष हुने हुँदा उनको प्यानल बलियो रहेको आंकलन महासंघ पदाधिकारीहरुको रहेको छ ।
उनले देशका हरेक जिल्लानगरबाट उपाध्यक्ष पदको लागि आफूलाई योग्य ठानेर अघि बढ्न भने सँगै उपाध्यक्षको उमेद्वारी घोषणा गरेको बताउछन् । श्रेष्ठ व्यवसायी साथीहरुले आफू उपाध्यक्षको पदको लागि योग्य भनेको भएर निर्वाचनमा सहभागीता जनाएको बताउछन् ।
उनी निर्वाचन उन्मुख भन्दा पनि जिल्ला नगरका साथीभाईहरुसँग पुरानो यादहरुलाई ताजा बनाउन, देशभरिका ब्यासायीको समस्या बुझ्न समाधानका बाटा पहिचान गर्न देश दौडाहामा निश्केको बताउछन् । ‘मलाई उपाध्यक्ष पदका लागि सबैतर्फबाट सहयोग रहेको छ,’ श्रेष्ठले भने,‘ निर्वाचनको समय पनि हो व्यवसायी साथीभाईहरुलाई काठमाडौं आउनका लागि निम्तो दिन र आफू उपाध्यक्ष बनेर महासंघमा गर्नुपर्ने दायित्वको जानकारी गराउन जिल्लाका साथिहरुलाई भेट्नलाई निश्केको बताउछन् । उनले अधिकांस ठाउमा पुगरे ब्यासायीको समस्या सुनेको सहकार्यको प्रस्ताव गरेको त्यसबाट आफु उत्साहित बनेको प्रतिक्रिया दिइका छन् ।’
मैले मुलुक र समाजको व्यवसायिक, शैक्षिक र सामाजिक क्षेत्रमा धेरै योगदान गरेको छु अबको समयमा नेतृत्वमा जाने भएको भन्दै अघि बढेको उनको भनाई छ । उनले देशदौडाहमा आफूलाई मत माग्ने भन्दा पनि आफूले नेतृत्व लिए पछि महासंघ र व्यवसायीका लागि गर्न सक्ने कामहरुको बारेमा जानकारी लिएको र छलफल गरेको बताए ।
पुर्बी पहाडी जिल्ला उदयपुरको कटारीबाट आप्नो ब्याबसायीको यात्रा सुरु गरेका उननले जदि इन्टरप्राइजेजबाट समुन्द्रपार व्यवसायका यात्रा सुरु गरे श्रेष्ठले त्यसपछि व्यवसायको उकालो ओरालो चढ्दै, मेहनत र परिश्रममार्फत् विभिन्न व्यवसाय विस्तार गर्न सके । समुन्द्रपार आयात निर्यात व्यवसाय पछि उनले मुलुकमा भएको स्रोत साधनलाई सदुपयोग गनुपर्ने मानसिकता बनाए , त्यसको फलस्वरुप उनी जलविद्युत क्षेत्रमा लगानी गर्न थाले । स्रोत पनि आफनै साधन पनि आफनै र उपभोगकर्ता पनि स्वदेशी, दक्षजनशक्ति, श्रमिक लगायतका सम्पूर्ण व्यक्तिहरु पनि आफनै नेपाली दाजु भाइ भए सँगै उनले जलविद्युत क्षेत्रमा लगानी गरेका हुन् ।
उनले विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरे । २०५७ पुस ३ गते स्थापना गरेका उक्त हाइड्रोपावरबाट १५.४ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिए । उनले त्यसको लागि आर्थिक लगानी देखि लिएर दक्ष जनशक्ति जुटाएर १५.४ मेगावाट बिजुली निकाल्न सफल भए ।
उर्जा उत्पादनलाई बढुवा दिनका लागि उनले थप जलविद्युत आयोजनाहरु अघि बढाए । आर.एम इन्भेष्टमेन्ट लिमिटेड स्थापना गरे । धुसाखोलाबाट अवस्थित हाइड्रोपावरमार्फत् १५५ मेगावाट बिजुली निकाल्नको लागि उनले आर.एम इन्भेष्टमेन्ट लिमिटेड स्थापना गरेका हुन् । जसमा उनले सफलता प्राप्त गरे । जलविद्युतमा लगानी गर्नु नाफा कमाउनु मात्र उनको उद्देश्य थिएन । शिक्षाको ज्योतिबाट वञ्चित नहोनु र राम्रो शिक्षा प्राप्त गर्न सहयोग पुराउने उद्देश्यले उनले गाँउका कुना काप्चामा बस्ने विद्यालय अध्ययनरत बालबालिकाका बिजुलीको अभावमा पढ्न नपाउने वातावरण हटाउनु रहेको थियो । जसले उनलाई आत्मसन्तुष्टि दिन्थ्यो । शहरमा बत्ती तथा उर्जाका विकल्प छन् तर गाँउमा बस्नेलाई छैन साना बालबालिकाले बिहान बेलुका घरमा राम्रो सँग पढ्न सकुन भनेर उनले गाँउघरमा हाइड्रोपवार स्थापना गरी बिजुली वितरण गरेका हुन् ।
नाफा भन्दा पनि बिजुली गाँउघरको कुना काप्चामा पुगोस् भन्ने उद्देश्यले हाइड्रोपावर स्थापनालाई निरन्तरता दिएका छन् । उनले मल्टि इनर्जी डेभलपमेन्ट लिमिटेड निर्माणको क्रमममा रहेको छ । जसको २० मेगावाट क्षमता हो । पिपल्स इनर्जी लिमिटेड पनि निर्माणधीनको क्रममा रहेको छ । जसको क्षमता ४८.८ मेगवाट रहेको छ ।
बिगत २० बर्ष देखि महासंघको केन्द्रीय नेतृत्वमा क्रियाशिल उनी उपाध्यक्षको लागि भने पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका छन् । उनका चुवानका एजेड्डा पनि ब्यासायीलाई कसरी नेतृत्वमा रहेर सहयोग गर्न सकिन्छ र सरकारसँग समन्यवय गर्न सकिन्छ भन्ेर तय गरेका छन । उनले स्थानिय स्तरमा भएका उ्तपादनलाई बजारीकरण गर्ने ब्राणिडिङ गर्ने र त राष्ट्रिय तथा अन्तराष्ट्तिय बजारमा पुर्याउने , साना तथा आर्थिक रूपमा सबल संघ निर्माण साना तथा मझौला व्यवसायीका लागि तालिमलप ब्याबस्था गरि योग्य दक्ष जनशक्ति निर्मान गर्ने, स्थानिय स्तारमा र राष्टिय देकी अनतराष्ट्रिय बजारमा स्थानिय उत्पादन पुर्याउन मेला महोत्सवको आयोजना गर्ने र समनगन्वय गर्ने, ब्यासयीको हितमा सरकारसँग समन्वय गरि ब्यासायी मैत्री नीति बनाउन पहल र प्रतत्न गर्ने र सधै ब्यासायको हितमा काम गरिरहेने रहेका छन् । यसका साथै आफुले नेतृत्व गर्ने संस्थालाई आर्थिक रूपमा सबल संघ निर्माण गर्ने रहेका छन् ।
महासंघको निर्वाचनमा यो पटक अध्यक्षको लागि निर्वाचन हुने छैन । बरिष्ट उपाध्यक्षमा पनि अप्रत्क्षय चुनाब हुने र देशभरीका ब्यासायीले मतदान गर्ने चुवान जिल्ला नगर मात्र भएकाले जिल्ला नगरको उपाध्यक्षयको निर्वाचन पेचिलो बनेको छ । यो पटक अर्कोक समुह वरिष्ठ उपाध्यक्षको उमेद्वार घोषणा गरे पनि समुहले चुनावी नतिजालाई ध्यान दिएर बरिष्ट उपाध्यक्ष को उमेद्वार घोषणा गरेको छैन । समुहको तयारि जुन समुहबाट बढि निर्बाचित भएर आउछ त्यही समुहको बरिष्ट उपाध्यक्ष बनाउने तयारी रहेको छ । यो रामचन्द्र संघई र सुरकृष्ण वैध, भरत आचार्य मध्य एक जना बरिष्ट उपाध्यक्ष हुने बुझिएको छ । अञ्जनको समूहले वस्तुगततर्फ शिव प्रसाद घिमिरे, एसोसिएटतर्फ प्रवलजंग पाण्डे,जिल्ला नगरतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मालाई उपाध्यक्षको उम्मेदवार घोषणा गरेको छ ।


