बालेनलाई ओलीको शुभकामना, पाँच वर्षे कार्यकाल सफल रहोस् बीमा दर्पण फाल्गुन २३, २०८२ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रास्वपाका नेता बालेन साहलाई शुभकामना दिएका छन् । उनले फेसबुकमा बालनलाई तबला दिएको फोटो राख्दै उनले विजयको लागि शुभकामना दिदै पाँच वर्षे कार्यकालय सफल रहोस भन्ने शुभकामना दिएका हुन् । Author बीमा दर्पण View all posts
Banner news, News, राजनीति / समाज, समाचारदेशभर रास्वपाको लहर चल्दा पनि जुम्लामा पूर्व सांसद विनिता कठायतको जमानत जफत