
पीएस गुरुङले लिए अग्रता



काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले अग्रता बनाएका छन् । मतगणना सुरु भएदेखि तेस्रो स्थानमा रहेका गुरुङले हालसम्मको गणनामा अग्रता लिएका हुन् ।
उनले २६ सय ५८ मत सहित कांग्रेसका गम प्रसाद गुरुङलाई पछि पारेका छन् । गुरुङले २ हजार २७५ मत पाएका छन् भने रास्वपाका धर्मराज केसीले २ हजार१८३ मत पाएका छन् ।

