रिज लाइन इनर्जीलाई आईपीओ बिक्रीको अनुमति बीमा दर्पण मंसिर २२, २०८२ काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।यसमा बिक्री प्रवन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । Author बीमा दर्पण View all posts
Main News, News, राजनीति / समाज, समाचारराष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी
News, राजनीति / समाज, समाचारसुकुम्बासी नागरिक हुन्, उनीहरूलाई सम्मानपूर्वक बाँच्ने अधिकार छ : नारायणकाजी