
३२ औं वार्षिक उत्सबको अवसरमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा रक्तदान कार्यक्रम आयोजना हुँदै

काठमाडौं ।३२ औं वार्षिक उत्सबको अवसरमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा रक्तदान कार्यक्रम भइरहेको छ।


सोही अवसरमा नेत्र तथा कानको समेत चेकअप भइरहेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्जीवन बीमाको सेवा उपलव्ध गराउदैआइरहेको छ।

