
बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा चाडपर्वको शुभकामना
काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा चाडपर्व लक्षिति शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश प्रमुखहरूको उपस्थितिमा बडादसैँ, तिहार, नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।


