

जेनजीको प्रर्दशन बिहानैदेखि बानेश्वरको संसद भवन अगाडि




काठमाडौं । आज बिहानबाट युवाहरु संसद भवन अगाडी प्रदर्शनमा जुटेमा छन् । उनीहरुले हिजो सोमबार हिंसात्मक बन्न पुगेको आन्दोलनपछि आज फेरी प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।
हाल १९ जना को ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनीसँगै काठमाडौं जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चित कालिन कर्फु जारी गरेको छ ।