

मध्य रातमा बालेनको आक्रोश : प्रधानमन्त्री ओली साच्चैका बा होइनन्,पीडा बुझ्दैनन्




काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित स्ट्याटस पोस्ट गरेका छन् । केही दिनदेखि बन्द सामाजिक संजाल खोल्ने सरकारको निर्णयसँगै एकाएक बालेन फेसबुकमा खुल्न पुगे ।
उनले प्रधानमन्त्री ओली साच्चैको बा नभएको भन्दै उनलाई कुनै पनि पीडा नहुने बताएका छन् । मेयर शाहले सोमबारको दुखद रुपमा ज्यान गुमाएका १९ युवाशक्तीको स्मरण गर्दै केपी ओलीले कुनै पीडाबोध नगर्ने स्पष्ट पारेका हुन् ।
यस्तो छ उनको स्टयाट्स
यता मेयर शाहलाई समेत युवाहरुले गाली दिनमा व्यस्त हुने भन्दा पनि नेत्तृत्व लिन तयार हुन सुझाएका छन् । उनीहरुले गाली दिनका लागि आफूहरु उभिने सुझाएका हुन् ।
यस्तो छ मेयर लक्षित एक युवाको कमेन्ट