
भदौ २४ गते काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द गरिने

काठमाडौं । काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि मंगलबार बन्द गरिने भएको छ। सोमबार जेनजीको प्रदर्शनबाट धेरै विद्यार्थीहरु समेत घाइते भएको अवस्थामा विद्यालय बन्द गरिने भएको हो ।
यता, हाल भोलि एक दिनलाई विद्यालय हुने सूचना जारी गरिएको छ ।

