
साँझ ६ बजेलाई प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैंठक बोलाएका छन् । आजै साँझ ६ बजेबाट सुरु हुने गरी उनले बैठक बोलाएका हुन् ।
जेनजी यूवाहरुले समाजिक संजालको बन्देजलाई विरोध गर्दै प्रदर्शन गरि रहेको बेलामा मन्त्रिपरिषद् बैंठक बोलाइएको छ ।

