नारायणी डेभलपमेन्ट बैंकका सिईओ विष्णु रेग्मीको राजिनामा स्वीकृत बीमा दर्पण साउन ३०, २०८२ काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विष्णु रेग्मीको राजिनामा स्वीकृत भएको छ। बैंकका सिईओ रेग्मीले आफ्नो स्वास्थ्य अवस्थाका कारण थप कार्य गर्न असमर्थ रहेको भनी आफ्नो पदबाट दिनुभएको राजिनामा स्वीकृत भएको हो । Author बीमा दर्पण View all posts
Main News, अटो / प्रविधि, उद्योग / पूर्वाधार, राजनीति / समाज, समाचार दुई सातापछि मेची राजमार्गमा चल्न थाले सवारी
Main News, उद्योग / पूर्वाधार, राजनीति / समाज, समाचार बाढीले ढलान बगायो, श्रमदानबाट तयार भयो १५ मिटर लामो काठको पुल