

एलआइसी नेपालले पायो इक्राको ‘ए प्लस’ रेटिङ




काठमाडौं । भारत सरकारको समेत लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लिमिटेले इक्राको ए प्लस रेटिङ पाएको छ। कम्पनीले कात्तिक १४ गतेको प्रस्ताव अनुसार आफ्नो पुरानो रेटिङ ‘ए’ बाट ‘ए प्लस’ बनाउँन सफल भएको हो।
सो सुधारसँगै कम्पनी थप विश्वस्नीय र पारदर्शी बन्न सफल छ। अगामी दिनमा बीमित तथा शेयरधनीहरुको विश्वास थप मजबुद बन्दै जाने विश्वास कम्पनीले लिएको छ ।