

सिटी होटलले हकप्रद सेयर जारी गर्दै




काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिटी होटललाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले होटललाई १ः०.८० अनुपातमा प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ रहेको छ । सेबोनले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको एक करोड ३३ हजार ९२ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
सिटी होटलको हकप्रदको बिक्री प्रबन्धकमा प्रभू क्यापिटल रहेको छ ।