

घट्यो सुनको भाउ




काठमाडौं । आज सुनको मूल्य घट्न पुगेको छ। शुक्रबार सुन प्रतितोला ८ सय रुपैयाँले घट्न पुगेको हो।
यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँ प्रतितोला कायम भएको हिजो भने तोलाको १ लाख ९५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
साथै, सुनको भाउ घटेको दिन आज चाँदीको मूल्य पनि गिरावट हो भने हिजो चाँदी प्रतितोला २ हजार २०० रुपैयाँमा किनबेच भएको चाँदी शुक्रबार तोलाको २ हजार १ सय ५० रुपैयाँ कायम भएको हो ।