

बढ्यो नेप्से परिसूचक, १० अर्बको कारोबार




काठमाडौं । मंगलबार नेप्से परिसूचक बढ्न पुगेको छ। परिसूचक मंगलबार २६.२४ अंकले बढेको हो ।
आज सेयर बजार २६७९ को बिन्दुमा पुगेको दिन यता ३ सय ११ कम्पनीले दुई करोड ३६ लाख ९७ हजार कित्ता सेयर किनबेच गरे । त्यस्तै, १० अर्ब १६ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको देखिन्छ।
आज नेप्सेका सबै सूचकहरुमा हरियाली छाएको अवस्था छ ।