

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर




काठमाडौं । नेपाल टेलकमको प्रवक्तामा रविन्द्र मानन्धर नियुक्त भएका छन् । उनी नेपाल टेलिकमको केन्द्रिय कार्यालयमा प्रमुख व्यवसायीक अधिकृतको कार्यालयमा कार्यरत रहेको जनाइएको हो ।
मानन्धरको सम्पर्क नम्बर: कार्यालय- (०१४२१0204) , मोबाइल- (९८५१371415) तथा इमेल ठेगाना nt.spokesperson@ntc.net.np रहेको सह-प्रवक्ता नवीन कुमार मिश्रले जानकारी दिए ।