

पूर्व प्रधानमन्त्री माधव नेपाल सांसद पदबाट निलम्बित




काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका पार्टी अध्यक्ष माधव कुमार नेपाल विरुद्ध भष्टाचारको मुद्धा जारी भएसँगै उनको सांसद पद समेत (तत्कालका लागि) चट भएको छ । उनी नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सो मुद्धा दर्ता गरिएको बेलामा सांसद पदबाट समेत निलम्बित गरिएको हो ।
पतञ्जली जग्गा प्रकरणमा उनले कराडौं रकम हिनामिना गरेको खबरहरुले अहिले बजार तताएको छ ।