
काठमाडौँ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार हुँदा चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।