
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरिएको छ।
उनलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिने अवधि ताृक्दै निलम्बन गरेका हुन् ।
साथै, यसअघि गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएपछि पाण्डेलाई स्पष्टीकरण सोधेको विषय चर्चामा थियो ।