
६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हुँदा मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित गरिने

काठमाडौं । सरकारले आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको सुनाइएको छ।
अर्थमन्त्री बिष्णु पौडेलले आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धिदर गर्ने र ५।५ प्रतिशत मूल्यवृद्धि सीमित गर्ने लक्ष्य राखेको सुनाएका हुन्।

