डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट खारेज गरियो बीमा दर्पण जेष्ठ १५, २०८२ काठमाडौं । सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट खारेज गरेको सुनाइएको छ। आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२र८३ का लागि बजेट भाषण गर्दै सो भ्याट खारेज भएको सुनाएका हुन्। Author बीमा दर्पण View all posts
Main News, अटो / प्रविधि, उद्योग / पूर्वाधार, समाचार इसेवाले सार्वजनिक गर्यो ‘इसेवा बिजनेस लिंक’, एउटै एपमा व्यक्तिगत र व्यवसायिक खाता व्यवस्थापन हुने
Banner news, उद्योग / पूर्वाधार, बेथिती, राजनीति / समाज, समाचार कवाडी व्यवसायीहरुको राजधानीमा प्रदर्शन,बालेन तिमी कता छौं ? हामी कवाडी यता छौं