
काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले सरकारी कर्मचारीको भत्ता बढेको सुनाएका छन् ।
यता, महंगी भत्ता बढे पनि अवकास पाएका कर्मचारीको पेन्सन नबढ्ने र हाल महिनाको २ हजार रुपैयाँ रहेको महंगी भत्तालाई ३ हजारले बढाएर ५ हजार पुर्याएको हो । । सो जनकारी बजेट भाषणमार्फत गरिएको हो ।