
सरकारले नेपाल बीमा प्राधिकरण र राष्ट्र बैंक जोडिएका कानुनलाई समय सापेक्ष बनाउने

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरण र राष्ट्र बैंक जोडिएका कानुनलाई समय सापेक्ष बनाउने भएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

