खानेपानी तथा सरसफाइ मन्त्रालयलाई ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन बीमा दर्पण जेष्ठ १५, २०८२ काठमाडौं । सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयलाई ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।Author बीमा दर्पण View all posts