शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन बीमा दर्पण जेष्ठ १५, २०८२ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२र८३ का लागि बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।Author बीमा दर्पण View all posts
News, बैंक-वित्त, समाचारएनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलको सेवामा १५ प्रतिशत छुट