
काठमाडौं । सरकारले बन तथा डढेलो नियन्त्रण तथा अन्य आवश्यक विकासका लागि बजेट विनियोजन गरेको छ । आज बजेट भाषणमार्फत १८ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै सो कुरा सुनाएका हुन्।