पर्यटन मन्त्रालयलाई छुट्याइयो १३ अर्ब २८ करोड बजेट बीमा दर्पण जेष्ठ १५, २०८२ काठमाडौं । सरकारले पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२र८३ का लागि बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।Author बीमा दर्पण View all posts
News, राजनीति / समाज, समाचारलोकतान्त्रिक, प्रगतिशील उम्मेदवारलाई विजयी गराउनुपर्छ: पूर्वप्रधानमन्त्री खनाल