कम्पनी दर्ता र खारेज एकै ठाउँ हुने बीमा दर्पण जेष्ठ १५, २०८२ काठमाडौं । अब सरकारले कम्पनी दर्ता र खारेज गर्ने सुविधा एकै ठाउँमा दिने निर्णय गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषणबाट अर्थमन्त्री बिष्णु पौडेलले कम्पनी दर्ता खारेजको सुविधा एकै ठाउँमा हुने सुनाएका हुन्। Author बीमा दर्पण View all posts
Banner news, जीवन बीमा, समाचार नेशनल लाइफकी चिफ बिजनेश म्यानेजर क्रान्ति कनौजिया, सेन्चुरीयन बन्न सफल