कृषि मन्त्रालयलाई बिनियोजन गरियो ५८ अर्ब ४८ करोड बजेट बीमा दर्पण जेष्ठ १५, २०८२ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कृषि मन्त्रालयलाई ५८ अर्ब ४८ करोड बजेट विनियोजन गर्ने योजना भएको बताएको छ । आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै सो कुरा सुनाएका हुन् । Author बीमा दर्पण View all posts
Banner news, जीवन बीमा, समाचार नेशनल लाइफकी चिफ बिजनेश म्यानेजर क्रान्ति कनौजिया, सेन्चुरीयन बन्न सफल