पियोर इनर्जीको आईपीओको बाँडफाँट सम्पन्न बीमा दर्पण बैशाख ११, २०८२ काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले गत चैत २८ देखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ आज बाँडफाँड भएको जनाएको हो । Author बीमा दर्पण View all posts
Banner news, अटो / प्रविधि, राजनीति / समाज, समाचार उपप्रधान तथा अर्थमन्त्रीसंग नाडा अटो शो २०२५ उद्घाटनका लागि आग्रह