
वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा रोक्का

काठमाडौ । वायु सेवा निगमका कार्यकारी अध्यक्ष महेश्वर श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतद्वारा रोक्का भएको छ । ८ ० बर्ष माथी उमेर हद रहेका कारण समेत उनले ठूलो चर्चा बटुलेका थिए । त्यो पनि, निकै छोटो समयमा ।
पछिल्लो समय सरकारको नियुक्ति, निशानामा अदालतको अर्कै निर्णय आईरहेको छ । त्यो पनि लगालग ।

