
कांग्रेस सभापति गगन थापाद्धारा शपथ ग्रहण
काठमाडौं । नेपाली कांग्रेसमा नयाँ तथा यूवा सभापतिका रुपमा उदायका गगन कुमार थापाले शपथ ग्रहण गरेका छन् । पद तथा गोपनियताको सपथ खाएका उनले अबको कांग्रेसलाई नयाँ उचाइृमा पुर्याउने अपेक्षा बढ्दो छ ।
थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा सो शपथ खाएको बताइएको छ ।


