
प्रधानमन्त्री बालेन पनि पुगे राष्ट्रपति कार्यालय

काठमाडौं । आफ्नो सम्बोधन सके लगत्तै प्रधानमन्त्री बालेन शाह पनि राष्ट्रपति कार्यालय पुगेका छन् । पछिल्लो समय मधेशमा चर्किएको द्धन्द्धको समाधानको लागि उनले पहल गरि रहेका छन् ।
यस अघि भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति भेटेका थिए। यद्यपी यस घडीमा सबै मिलेर सामाजिक सदभाव कायम गर्नु पर्ने आवाज चौतर्फी रुपमा उठेको छ ।

