
राष्ट्रिय सभाबाट ६ विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट ६ विधेयक एकै दिनमा पारित भएको अवस्था छ । त्यस्तो विधेयक पारित भएको बेलामा ४ अध्यादेश प्रतिस्थापन विधेयक एवम् २ बजेट आश्रित विधेयकको पारित हुन पुगेको बताइएको छ।
त्यसरी सदर गरिएको विधेयक प्रतिनिधि सभमा पठाइएको हो । एकै दिनमा त्यसरी विधेयक पारित हुँदा यसको सकारात्मक चर्चा समेत सुरु भएको छ ।

