
नबिल बैंकले जारी गर्यो सक्रिय नरहेका खाता सम्बन्धि सूचना

काठमाडौं । नबिल बैंकले एक सूचना जारी गरेको छ । उसले सक्रिय नरहेका खाताहरुलाई लक्षित गर्दै सूचना जारी गरेको हो ।
त्यस्ता खाताका विषयमा विगतमा समेत केही सवालहरु उठ्ने गरेका थिए । अहिले बैंकले ग्राहकलाई सहज होस् भन्न् हेतूले त्यस्ता खातालाई लक्षित गर्दै सूचना जारी गरेको अवस्था छ ।
यस्तो छ सूचना :


