
नेप्सेको सीईओ चापागाईद्धारा राजिनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईंले राजिनामा दिएका छन् । उनले राजिनामा दिएको बीमा दर्पण डटकमलाई जानकारी प्राप्त भएको हो ।
राजिनामा बुझाँए लगत्तै उक्त कारण बारे खोजी गर्दा, व्यक्तीगत कारण नै उनी बाहिरीएको बुझिएको छ ।

