
“Corporate Life Insurance of the Year” बाट सानिमा रिलायन्स सम्मानित

काठमाडौं । १८औं कर्पोरेट बिजनेस अवार्ड २०२६ अन्तर्गत “Corporate Life Insurance of the Year” बाट सानिमा रिलायन्स इन्स्याेरेन्स सम्मानित भएकाे छ । उक्त सम्मान प्राप्त गर्न पाउँदा कम्पनी गाैरवान्वित बनेकाे छ ।
‘हाम्रा सम्पूर्ण सेयरधनी महानुभावहरू, संचालक समिति, कर्तव्यनिष्ठ कर्मचारीहरू, संस्थाका धरोहर अभिकर्ताहरू, कम्पनीप्रति दृढ विश्वास गर्ने बीमितहरू तथा अन्य सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछौ,’ कम्पनिले भनेकाे छ । तपाईंहरूको निरन्तर साथ, विश्वास र प्रेरणाले नै हामीलाई अझ उच्च उपलब्धितर्फ अग्रसर हुन प्रेरित गरिरहेको कम्पनिकाे भनाइ छ ।

