रिज लाइन इनर्जीलाई आईपीओ बिक्रीको अनुमति बीमा दर्पण मंसिर २२, २०८२ काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।यसमा बिक्री प्रवन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । Author बीमा दर्पण View all posts
Banner news, अटो / प्रविधि, समाचारपेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति, भाडादर समायोजन गर्न सरकारसँग माग