
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत वित्तमा अब ऋषि राम पण्डितले नियुक्त लिएको अवस्था छ ।
उनै पण्डित मंसिर ७ गतेदेखि एचआईडिसीएलमा स्थायी नियुक्त भएको बेलामा यसभन्दा अघि भने उनी नेपाल धितोपत्र बोर्डमा कार्यरत रहेको बुझिएको छ ।