
काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा बुधबार डढेको अवस्थामा एक शव फेला परेको छ ।
भाटभटेनी स्टोरभित्र डढेको अवस्थामा आज एक शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृतकको पहिचान भने हुन सकेको छैन् ।
योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।