
जेनजीले गरे प्रचण्ड निवासमा तोडफोड

काठमाडौं । जेनजीका आन्दोलनकारीहरुले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा तोडफोड गरेका छन् ।
आन्दोलनकारीहरुले आज प्रचण्डको निवास ढुंगामुढा गरेका छन् ।

