जेनजीले गरे प्रचण्ड निवासमा तोडफोड बीमा दर्पण भदौ २४, २०८२ काठमाडौं । जेनजीका आन्दोलनकारीहरुले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा तोडफोड गरेका छन् ।आन्दोलनकारीहरुले आज प्रचण्डको निवास ढुंगामुढा गरेका छन् । Author बीमा दर्पण View all posts
Main News, राजनीति / समाज, समाचारग्यासको अवैध कारोबार भए ११३७ मा नि:शुल्क फोन गरेर जानकारी दिर्नुहोस्