भदौ २४ गते काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द गरिने बीमा दर्पण भदौ २३, २०८२ काठमाडौं । काठमाडौं उपत्यकाका निजी विद्यालयहरु भोलि मंगलबार बन्द गरिने भएको छ। सोमबार जेनजीको प्रदर्शनबाट धेरै विद्यार्थीहरु समेत घाइते भएको अवस्थामा विद्यालय बन्द गरिने भएको हो ।यता, हाल भोलि एक दिनलाई विद्यालय हुने सूचना जारी गरिएको छ ।Author बीमा दर्पण View all posts
Main News, राजनीति / समाज, समाचारसंयुक्त राष्ट्रसंघ आवासीय संयोजक याहिया र राष्ट्र बैंकका गभर्नर पौडेलबीच भेटवार्ता