नारायणी डेभलपमेन्ट बैंकका सिईओ विष्णु रेग्मीको राजिनामा स्वीकृत बीमा दर्पण साउन ३०, २०८२ काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विष्णु रेग्मीको राजिनामा स्वीकृत भएको छ। बैंकका सिईओ रेग्मीले आफ्नो स्वास्थ्य अवस्थाका कारण थप कार्य गर्न असमर्थ रहेको भनी आफ्नो पदबाट दिनुभएको राजिनामा स्वीकृत भएको हो । Author बीमा दर्पण View all posts
Main News, राजनीति / समाज, समाचार उद्योगमन्त्री भण्डारी: सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै आएको छ