
१० प्रतिशत रकम बुझाउँदा कर्जाको पुनर्संरचना हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गरेको छ । आगामी आर्थिक वर्ष लक्षित नयाँ मौद्रिक नीतिबाट १० प्रतिशत रकम बुझाउँदा कर्जाको पुनर्संरचना हुने भएको हो ।

