
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति जारी गरेको छ । आगामी आर्थिक वर्षका लागि ल्याइएको नयाँ नीतिमा अब राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले बैक दर तथा निक्षेप दर घटाएका हुन् ।
शुक्रबार मौद्रिक नीति जारी गर्दै उनले त्यस्तो कर्जाको सिमा घटाएका हुन् ।